• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दिउसै पनि टोक्छ्स....


यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई
टोक्यो
.
.
.
.
.
मान्छे : दिउसै पनि टोक्छ्स साले ???
.
.
.
.
.
लामखुट्टे: " के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेकाछन्....
त्यसैले over time गर्दैछु!!!